प्रभु बैंकको एक्स्टेन्सन काउण्टर बर्दिबास र जलेश्वर मालपोतमा


२९ भाद्र २०७६, आईतवार
prabhu bank MZ9osOdZEt

काठमाडौं,२९ भदौ । प्रभु बैंकले महोत्तरि जिल्लाको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बर्दिबासस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको भदौ २७ गते बर्दिबास मालपोत कार्यालयका कार्यालय प्रमुख कोमल रन्जन बराल र जलेश्वरस्थित मालपोत कार्यालय परिसरमा कार्यालय प्रमुख भुप बहादुर बोगटीले उद्घाटन गरेक थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७