असामाजिक गतिविधिमा संलग्न तेस्रोलिङ्गीसहित ३० जना गोंगबुबाट पक्राउ


२ आश्विन २०७६, बिहीबार
pakrau

काठमाडौं, २ असोज । प्रहरीले राजधानीको गोंगबुबाट ३० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेस्रो लिङ्गी २ जना, महिला ८ जना र २० पुरुष जना गरी ३० जना रहेको महानगरीय प्रहरी वृत्त महाराजगन्ज प्रमुख डीएसपी उमेश लम्सालले जानकारी दिएका छन् ।

असामाजिक र शंकास्पद गतिविधिमा संलग्न रहेको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिँदै डीएसपी लम्सालले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७