प्रधानमन्त्रीलाई गोपाल किरातीको १८ बुँदे चेतावनी (विज्ञप्तीसहित)


३ आश्विन २०७६, शुक्रबार
Gopal Kirati

काठमाडौं, ३ असोज । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष गोपाल किरातीले संविधान पुनर्लेखनका लागि ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न १८ बुँदे चेतावनी दिएका छन् ।

अध्यक्ष किरातीले संविधानको समाजवादी पुनर्लेखनबारेको चेतावनीपत्रमा वर्तमान संविधानले समाजवाद उन्मुख स्वरुप मात्रले नेपालको राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र जनजीविकाको अग्रगामी नेतृत्व दिन असक्षम ठहरिएको उल्लेख गरेका छन् ।

किरातीले डबल नेकपाको सरकारद्वारा थोपरिएको भ्रष्टाचार, राष्ट्रघात, फाँसिवादका ज्यादतीहरु देश र जनताका निमित्त भयानक संकट बनिरहेको जनाएका छन् ।

संविधानको कमजोरी र सरकारी ज्यादतिद्वारा उत्पन्न प्रतिक्रान्तिकारी संकट सामना गर्ने जमर्काे गरिरहेका विभिन्न कम्युनिष्ट शक्तिहरुमध्ये विप्लव नेकपाविरुद्ध सरकारी प्रतिबन्ध र हत्या श्रृंखलाले संविधानको औचित्यमाथि नै गम्भीर प्रश्न खडा गरेको किरातीले उल्लेख गरेका छन् ।
यस्ता छन् किरातीले दिएको १८ बुँदे चेतावनी

1 3
gopal
gopal kirati2 6tmaL9rTv2 1
2 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७