संविधान दिवसको अवसरमा कामना सेवा विकास बैंकको सरसफाई अभियान


३ आश्विन २०७६, शुक्रबार
Celan Up campiagn 1 OGfHTTOTRZ

काठमाडौं, ३ असोज । कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा आफ्नो केन्द्रीय कार्यालय सहित देशभर रहेका ९९ वटै शाखा कार्यालय मार्फत कामना सेवा सरसफाई अभियान २०७६ आयोजना गरेका छ ।


सामाजिक उत्तरदायित्व अन्र्तगत गरिएको यस अभियानले सरसफाई र स्वच्छ वातावरणको महत्व र अपरिहार्यता बारे जनचेतना ल्याउने विश्वास बैंकले लिएको छ ।

संविधान दिवस २०७६ को अवसरमा बैंकद्वारा ओडी कार्ड सेवाको शुभारम्भ गर्नुका साथै सम्पूर्ण कर्मचारीबीच संविधान दिवस विशेष रङ्गगोली प्रतियोयिता समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७