श्री एयरलाइन्सबाट योगेश भट्टराईको योजना कार्यान्वयन सुरु


६ आश्विन २०७६, सोमबार
Yogesh Bhattarai 1
a’waf/ /fli6«o;efsf] a}7sdf pkl:yt gjlgo’Qm ;:s[lt,ko{6g tyf gful/s p88ogdGqL of]u]zs”df/ e§/fO{ nufot ;f+;bx? .tl:a/ Mk|bLk/fh jGt,/f;;

काठमाडौं, ६ असोज ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्रि हुनेबित्तिकै सार्वजनिक गरेको हवाई भाडामा जेष्ठ नागरिकलाई छुट कार्यान्वयनमा आएको छ । वार्षिक कार्यक्रम अन्तर्गत उनको यो योजना कार्यान्वयन सुरु भएको हो ।

मन्त्री भट्टराईको योजना अनुसार श्री एयरलाइन्सले ८५ बर्ष पुगेका नागरिकलाई ५ सय रुपैयाँ मात्र भाडा लिने निर्णय गरेको छ । यस्तै ७५ वर्ष पुगेका जेष्ठ नागरिकलाई भने ५० प्रतिशत छुटको निर्णय गरिएको हो ।70621736 3640242486002075 608340529310072832 n 1

एयरलाइन्सले यो निर्णय यही असोज १२ गतेदेखि लागु हुनेगरी छुट दिइएको सार्वजनिक प्रेस विग्यप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७