राष्ट्रियसभा बारे माओवादी केन्द्र पनि कांग्रेसकै पक्षमा


८ पुष २०७४, शनिबार
top leader 5 party
k|d’v bnsf] a}7s k|wfgdGqL z]/axfb’/ b]pjfn] z’qmaf/ afn’jf6f/df af]nfpg’ePsf] k|d’v kfFr bnsf] a}7sdf ;xefuL g]skf Pdfn]sf cWoIf s]kL zdf{ cf]nL, dfcf]jfbL s]Gb|sf cWoIf k|r08, /fhkf cWoIfd08nsf ;+of]hs dxGy 7fs’/ / ;+3Lo ;dfhjfbL kmf]/d -g]kfn_sf cWoIf pk]Gb| ofbjnufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;

 काठमाडौं : कांग्रेस नेताहरूका अनुसार एमालेको तुलनामा माओवादी नेताहरू एकल संक्रमणीय प्रणालीको पक्षमा नरम देखिएका छन् ।

top leader 5 party

यद्यपि, बैठकमा माओवादी नेताहरूले सरकार गठनमा ढिलाइ हुँदा समस्या थप बल्झिने भन्दै छिटो विवाद सुल्झाउन जोड दिएका थिए । माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा सहभागी थिए । प्रधानमन्त्री देउवा एक–दुई दिनपछि मात्रै दलबीच छलफल गर्ने तयारीमा रहे पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राजधानीबाहिर जानुपर्ने भएकाले शुक्रबार बिहानै बैठक राखेका थिए ।  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

दलहरू अब छिटो सरकार गठन गर्न तत्काल राजनीतिक सहमति गरी अगाडि बढ्नुपर्ने दबाबमा छन् । साथै, प्रदेश सभाको समानुपातिक सांसदको संख्या निर्वाचन आयोगले सार्वजनिक गरेपछि अब प्रदेश प्रमुखको नियुक्ति पनि छिटो गर्नुपर्ने हुन्छ । यसकारण पनि अब प्रदेश प्रमुख, राष्ट्रिय सभा गठनको विषयलाई पनि प्याकेजमै टुंग्याउन दलहरूलाई दबाब परेको छ । आ–आफ्ना अडान कायम राखे पनि एक–दुई दिनमा अहिलेकै अध्यादेशलाई राष्ट्रपतिलाई स्वीकृत गराएर जाने र प्याकेजमै सहमति जुटाएर जाने विषयमा दलहरू केन्द्रित हुने देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७