अल्जेरियाको एक अस्पतालमा आगलागी हुँदा ८ बालबालिकाको मृत्यु


७ आश्विन २०७६, मंगलवार

अल्जेरिया, ७ असोज । अल्जेरियाको एक अस्पतालमा आगलागी हुँदा आठ जना बालबालिकाको मृत्यु भएको छ । मंगलबार बिहान अस्पतालको प्रसूति विभागमा आगलागी भएको हो । स्थानीय समय अनुसार बिहान झण्डै ४ बजे आगलागी बताइएको छ ।

आगलागी भएको अस्पतालबाट११ बालबालिका, एक सय ७ महिला र २८ जना अस्पतालका कर्मचारीलाई सकुशल उद्धार गरिएको बताइएको छ । राजधानी नसिम बर्नओइबाट ५ सय किलोमिटर दक्षिणपूर्वी ओएड सोफस्थित यस्तो घटना भएको एएफपीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७