अफेयरमा सारा


९ आश्विन २०७६, बिहीबार
Sara ali khan

मुम्बई: सारा अली खान र कार्तिक आर्यनबीच अफेयर्सको चर्चा शुरु भएको लामै समय भयो। तर दुवैले आफ्नो सम्बन्ध सकारेका छैनन्। इम्तियाज अलीद्वारा निर्देशित फिल्ममा यी दुवैले अभिनय गरेका छन्। सोही फिल्मको सेटमा यी दुवैको प्रेम अंकुराएको अड्कल छ।

पानी परेको बेला सारालाई छाता ओढाइरहेको, कार्तिकलाई विमानस्थलमा लिन सारा पुगेको जस्ता तस्बिरहरुले समेत यी दुवैको मनमा प्रेम पाकिरहेको देखिन्छ। केही दिन अगाडि मात्र सारा कार्तिकको घर अगाडि झुल्किएको केही पापाराजीले फेला पारेका थिए।

उनी वरिपरि कोही छ कि छैन हेरेर निकै सर्तक हुँदै हतारहतार कार्तिकको घरभित्र प्रवेश गरेकी थिइन्। यो तस्बिर बाहिरिएसँगै यी दुवैको सम्बन्ध केवल हल्ला मात्रै होइन भन्ने देखाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७