सहिद परिवारले दुर्घटना बिमामा ५० प्रतिशत छुट पाउने


९ आश्विन २०७६, बिहीबार
beema 2 CrRjIajTZ1

काठमाडौं,९ असोज । सहिद परिवारले दुर्घटना बिमामा ५० प्रतिशतसम्म छुट पाउने भएका छन् । बिमा समितिले पाँचौ संविधान दिवसको अवसरमा सहिद परिवालाई दुर्घटना बिमामा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको हो ।


सोही अनुसार गर्नरगराउन समितिले बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बिमा कम्पनीलाई सहुलियतपूर्ण दरमा बिमा गराउँन पनि भनिएको छ ।

यस्तो छ सहिद परिवारले पाउने सहुलियत

beema 2 CrRjIajTZ1

 

beema 3 oDEIVzYJtm

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७