दशैंका लागि मुस्ताङका च्याङग्रा ।


प्रकाशित मिति : 27 September, 2019 2:56 pm

पोखराको हेमजामा दशैंको अवसर पारी बिक्रीका लागि ल्याइएका च्याङग्रा ।  मुस्ताङसहितका हिमाली जिल्लाबाट दशैंका लागि पोखरामा च्याङग्रा ल्याउने गरिन्छ । तस्वीरः वासुदेव पौडेल । रासस

प्रतिक्रिया दिनुहोस्