जोधपुर बस दुर्घटनामा १० जनाको मृत्यु


१० आश्विन २०७६, शुक्रबार
yq buscrash 01072018

जोधपुर, १० असोज । भारतको राजस्थानस्थित जोधपुर नजिकै भएको बस दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु धेरै यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार शुक्रबार मन्यान्हतिर यात्रुवाहक मिनीबसको टायर पड्कीएपछि बोलेरो गाडीसँग ठोक्किँदा दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालमा लगिएको छ । घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७