गायिका रोस्ना राईको ‘तामाङ सेलो’ सार्वजनिक


११ आश्विन २०७६, शनिबार
Rosana rai

काठमाडौं, ११ असाेज । गायिका रोस्ना राईको तामाङ सेलो ‘ए च्याङ्बा’ सार्वजनिक भएको छ । गायिका राईले आफ्नै नामको युट्युब च्यानल मार्फत शुक्रबार सार्वजनिक गरेकी हुन् ।

roshna rai

गीतमा उनको शब्द, संगित र स्वर रहेको छ । एजेन्ज पवानवाङ लामाले एरेन्ज गरेका छन् । भने मिक्सिङ सुमन खड्काले गरेका हुन् । 

उनको यो गीत ‘आत्माशान्ति’ एल्बम भित्र रहेको छ  । उनको एल्बम सार्वजनिक भने भएको छैन् ।    nirajali lama

गीतको म्युजिक भिडियोमा बिक्रम लामा र निरञ्जली लामाले अभिनय गरेका छन् । भिडियो निर्देशन भने दिपेश बस्यातले गरेका हुन् । 

भिडियोको कोरियाग्राफी विक्रम तामाङ र छायाँकन बिष्णु खड्काले हुन् । 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७