नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान


१२ आश्विन २०७६, आईतवार
army 2

काठमाडौं, १२ असोज । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई–मधेश द्रुत मार्गका लागि विभिन्न पदका लागि कर्मचारी दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाको काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाले प्रोजेक्ट म्यानेजमेन्ट एक्सपर्ट, वरिष्ठ एडभाइजरलगायतका विभिन्न पदका लागि दरखास्त मागेको हो । सेनाले एक सूचना जारी गर्दै योग्य उम्मेद्वारले आजदेखि १५ दिनभित्र दरखास्त दिन सबैमा जानकारी दिएको छ ।

आवेदनका लागि आफूले प्राप्त गरेको शैक्षिक योग्यता, अनुभव प्रमाण पत्रको प्रतिलिपि, फोटोसहित नेपाली फायलमा १० को टिकट टाँसेर सैनिक जंगी अड्डामा लिखित निवेदन दिन भनेको छ ।
हेर्नुस् सूचना

1 1
2 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७