आकाशमै सेक्सको सुविधा


८ पुष २०७४, शनिबार
sex on Ryanair flight

आजकल अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरु यात्रुलाई राम्रो भन्दा राम्रो सुविधाहरु दिएर आकषिर्त गर्न लागिपरेका छन् । यो भिडमा एउटा यस्तो एयरलाइन्स कम्पनी पनि छ जसले आफ्ना यात्रुलाई यौन सम्पर्क राख्ने अवसर प्रदान गरिरहेको छ ।

sex on Ryanair flight

तपाइँले सोँच्नुहोला, आखिर यो कसरी सम्भव छ रु यस्तो अफर यात्रुलाई जहाजमै प्राप्त हुन्छ की जहाज अवतरण भैसकेपछि ? अमेरिकाको प्राइभेट एयरलाइन्स कम्पनी फ्लेमिंगो एयरले आफ्ना यात्रुलाई यो अफर प्रदान गरिरहेको छ । कम्पनीले सन् २०१३ मा माइल हाई क्लब नामबाट यो सेवा सुरु गरेको हो । यो सेवा प्राप्त गर्नका लागि यात्रुले जोडीको ४९५ डलर शुल्क तिर्नुपर्दछ ।

कम्पनीले बितेका वर्षहरुमा हजारौँ जोडीहरुलाई सहयोग गरिसकेको फ्लेमिंग एयरका सिइओले जनाएका छन् । आखिर यो अफर कसरी प्राप्त हुन्छ रु यसमा प्राइभेट प्लेजमा बीचको सिट हटाएर एउटा बेड बनाइएको छ । जहाज उडाउने एक पाइलट पनि अगाडि हुन्छन् ।

फ्लेमिंगोको सिको गर्दै अमेरिकामा अन्य वायुसेवा कम्पनीले पनि यस्तो सर्भिस सुरु गरेका थिए । तर त्यो रोमान्सको साटो केवल शारीरिक सम्बन्ध बनाउने कुरामा मात्र आधारित रह्यो । सन् २०१६ देखि फ्लेमिंगोलाई अर्को कम्पनी लभ क्लाउडलाई टक्कर दिइरहेको छ आफ्नो गज्जबको सेवाका कारण । लभ क्लाउडले नयाँ जोडीका अलावा पाका जोडीहरुलाई पनि आफ्नो सेवा दिन्छ । साथै विवाहको वर्षगाँठ आदिमा पनि यसमा विशेष व्यवस्था हुन्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७