सभामुख महराले दिए राजीनामा


१४ आश्विन २०७६, मंगलवार
sava

कठमाडौं, १४ असोज । एक महिलामाथि यौन दुर्व्यवहार गरेको संगीन आरोप लागेका सभामुख कृष्णबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

यसअघि, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवलाय बैठकले पनि सभामुख महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग पुर्‍याउन आग्रह गरेको थियो ।

महराले एक विज्ञप्ती जारी गर्दै आफूमाथि यौन दुर्व्यवहारको संगीन आरोप लागेको र उक्त घटनाको सत्य तथ्य छानविनका लागि सहयोग पुर्‍याउन राजीनामा दिएको विज्ञप्तीमा उल्लेख छ ।

mahara 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७