सडक हो की भैंसीको आहल बस्ने पोखरी ?


१४ आश्विन २०७६, मंगलवार
71938619 2491744134214203 6158697293865287680 n

सुर्खेत, १४ असोज । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरभित्रको सडकको अवस्था । जिम्मा लिएको निर्माण कम्पनीले समयमै काम नसक्दा बिग्रेको बाटो । जहाँ सवारी आवतजावतसँगै भैंसीको आहाल बस्ने पोखरी नै बनेको छ ।

पटक पटक प्रदेश सरकारलाई यसबारे ध्यानाकर्षण गराए पनि हालसम्म सुनुवाई नभएको स्थानीयको गुनासो छ । बाटोको यस्तो दुरावस्थाले दुर्घटनाको जोखिम नै बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७