एनआईसी एशियाको ‘दशैं सुपर योजना’,भाटभटेनीमा सामान किन्दा १५ प्रतिशत छुट


१४ आश्विन २०७६, मंगलवार
nic

काठमाडौँ,१४ असोज । एनआईसी एशिया बैंकले यस वर्षको दशैंमा आफ्ना ग्राहकहरुका लागि ‘दशैं सुपर चमत्कारिक उत्सव योजना’ ल्याएको छ ।

उक्त योजना अन्तरगत विभिन्न शहर र ठाँउहरुमा सबैभन्दा पुरानो र प्रचलित भाटभटेनी सुपरमार्केटमा बैंकका ग्राहकहरुले डेबिट एवम् क्रेडिट कार्ड मार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५५ वा प्रत्येक रु। ६,६,७६ को खरिदमा रु १,०००र-सम्म छुट प्राप्त गर्न सक्ने छन् ।

असोज ८ गतेदेखि शुरु भएको यो योजनासँगै एनआईसी एशिया बैंकको सबै आउटलेटहरुमा सपिङ गर्न आउनेहरुको भीड लागेको छ । छुटको आकर्षणसँगै स्टलमा उपस्थित बैंकका प्रतिनिधिहरुको सहयोगमा अहिलेसम्म हजारौं नयाँ कार्डहरु इस्यु भइसकेको र प्रतिदिन तीन करोडको हाराहारीमा कारोबार भइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७