राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी ३३२ सदस्यीय बन्ने टुङ्गो (नामावलीसहित)


१८ आश्विन २०७६, शनिबार
yuwa sangh

काठमाडौं, १८ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी ३३२ सदस्यीय बन्ने टुङ्गो लागेको छ ।

तत्कालीन युवा संघ र वाइसीएल नेपालबीच एकीकरण भई बनेको राष्ट्रिय युवा संघ नेपालले दुबै संगठनबाट प्रस्तावित केन्द्रीय सदस्यहरुको नामावली पारित गरेको हो । ३३५ मध्ये रिक्त रहन गएका सदस्यहरु साविकको वाइसीएलले मनोनित गर्ने सहइञ्चार्ज तथा संयोजक दीपशिखाले जानकारी दिएका छन् ।

पारित केन्द्रीय समितिको बैठक कात्तिक १८ र १९ गतेका आह्वान गर्नुका साथै कात्तिक २० र २१ गते काठमाडौंमा भेला समेत बोलाइएको संयोजक दीपशिाखाले जानकारी दिए ।
यी हुन् राष्ट्रिय युवा संघको केन्द्रीय कमिटीका ३३२ सदस्य सूची

1 1
2 1
3 1
4 1
5
6
7

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७