नेपाली टोपी दिवस भव्यताका साथ मनाउन अपील


९ पुष २०७४, आईतवार
rabin rai

काठमाडौं  : पाँचौ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ मनाउन अपील गरिएको छ । ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’का लागि सँस्थापकद्वय डा. लेखनाथ काफ्ले (ताइवान) र शंकर बन्जाडे (नेपाल)ले संयुक्त रुपमा अपील जारी गर्दै जनवरी १ तारिखका दिन सबैलाई दिवस मनाउन आग्रह गरेका हुन् ।

rabin rai
फाइल तस्बिर ।

नेपाली युवाहरूले विगत पाँच वर्ष यता  अंग्रेजी नयाँ वर्षका दिन नेपाली टाेपी दिवस मनाउँदै अाएका छन् ।  अन्तर्राष्ट्रियस्तरमा नेपालीपनको प्रबर्द्धन गर्न र देशभित्र पनि आफ्नो सँस्कृतिको थप प्रवर्द्धनका साथै प्रचार प्रचार हुने भएकोले अंग्रेजी नयाँ वर्षभन्दा पहिले नेपाली टोपी दिवस लाई विशेष रुपमा मनाउन उनीहरुले आग्रह गरेका छन् ।

topi diwas

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७