आज कतिमा कारोबार हुँदैछ सुन ?


३० आश्विन २०७६, बिहीबार
gold 2

काठमाडौं, ३० असोज । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ७० हजार ६ सयमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन बिहीबार ७० हजार ३०० मा कारोबार भएको छ । चाँदी भने बिहीबार बुधबारको तुलनामा रु ५ ले घटेर रु ८४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७