एनआइसी एशिया बैंकका अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्तालाई उपचारमा छुट


३० आश्विन २०७६, बिहीबार
nic roshan neupane

काठमाडौं, ३० असोज । एनआइसी एशिया बैंकका भिजा अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्तालाई उपचारमा छुट दिइएको छ।

उनीहरुलाई थाइल्यान्डको समित भेज हस्पिटलमा उपचार गराउँदा छुट दिइएको हो। बैंकले उपचारसहित विभिन्न सेवा सुविधामा ५ प्रतिशत छुट दिएको छ।

हालसम्म यस बैंकले मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६३ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७