काठमाडौंमा बस दुर्घटना,१७ यात्रु घाइते, ४ गम्भीर


११ पुष २०७४, मंगलवार
काठमाडौंमा बस दुर्घटना१७ यात्रु घाइते ४ गम्भीर

काठमाडौं: काठमाडौंको मैतिदेवीस्थित सेतोपुलमा भएको बस दुर्घटनामा १७ यात्रु घाइते भएका छन्।काठमाडौंमा बस दुर्घटना१७ यात्रु घाइते ४ गम्भीर

पुरानो बानेश्वरबाट मैतिदेवीतर्फ आउँदै गरेको सिटी यायातायतको बा२ख ८७३३ नम्बरको बस आज बिहान सवा ३ बजे ट्रान्समिटर जडान गरेको जोर बिजुलीको पोलमा ठोकिएर सडकमै पल्टिदाँ १७ जना यात्रु घाईते भएको प्रहरीले जनाएको छ।

दुर्घटनाका घाईते भएका ८ जनाको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ भने बाँकी ९ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ।काठमाडौंमा बस दुर्घटना१७ यात्रु घाइते ४ गम्भीर 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७