विदेशी नागरिक होटलमै मृत फेला


२०७६ कार्तिक १३ बुधबार ०१:०७ बजे

सोलुखुम्बु, १३ कार्तिक । सोलुखुम्बुस्थित एक होटलमा विदेशी नागरिक मृक्त फेला परेका छन् ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, लबुछेमा एक विदेशी नागरिक मृत फेला परेका हुन् ।

मगंलबार बिहान साढे ६ बजे होटलमा सुतिरहकैे अवस्थामा ५४ वर्षीया बेलायती नागरिक केलीनु जोसेफको मृत फेला परेका सोलुखुम्बु प्रहरीले जनाएको छ ।

मृत्युको कारण भने खुल्न नसकेको र शवको मंगलबारै कानुनी प्रकृया पूरा गरी हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७