बिराटनगरलार्इ भैरहवाकाे १२८ रनको लक्ष्य


१२ पुष २०७४, बुधबार
bhairawa vs biratnagar

काठमाडौं: एभरेष्ट प्रिमियर लिग (र्इपीएल) क्रिकेटमा भैरहवा ग्लार्डिटर्सले बिराटनगर वारियर्सलाई १२८ रनको लक्ष्य दिएको छ ।bhairawa vs biratnagar

फाइनल प्रवेशका लागि कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन मात्र बनाएकाे हाे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७