नौं जना प्रहरी निरीक्षकको सरुवा, को कहाँ पुगे ? (नामसहित)


२२ कार्तिक २०७६, शुक्रबार
Nepal police

काठमाडौं, २२ कार्तिक । प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकहरुको काज सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालय अन्तर्गतको मानव एवं प्रशासन विभाग उपशाखाले नौं प्रहरी निरीक्षकहरुको सरुवा गरेको हो ।

ललितपुरको पुल्चोमा कार्यरत माधव केसीको ठाउँमा पुर्णिमा कुमारी चन्दलाई ल्याइएको छ भने सिरहाका शेषक राम थानदान थारु तेह्रथुम सरुवा भएका छन् ।

यस्तै राकेशकुमार पोदार मोरङ, विकास थपलिया निजगढ बारा, रुद्र बहादुर शाही सातदोबाटो ललितपुर, भिम बहादुर कार्की रामपुर पाल्पा, सन्तोष रोका कास्की, मुरारी मिश्रलाई महाशाखा रामशाह पथमा सरुवा गरिएको छ ।
सरुवाको हेर्नुस् नामावली

police

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७