कामना सेवाद्धारा रक्तदान कार्यक्रम सम्पन्न


२२ कार्तिक २०७६, शुक्रबार
0 02 0a d800b35b12c3b874edb338550dbacd46aa811527041269b45d6f5fcc06fecf5e...

काठमाडौं, २२ कात्तिक । कामना सेवा विकास बैंकको १३ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । यही कार्तिक २७ गते बैंकले आफ्नो १३ औं वार्षिकोत्सव मनाउँदै छ ।

donation 5
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने अपेक्षा लिई ज्ञानेश्वर स्थित आईएसटी कलेजमा ग्रान्डी अस्पतालको सहयोगमा सो रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।donation 3

जसमा करीब ६८ जना रक्तदाताले रक्तदान गरेका थिए । बैंकले देशका विभिन्न भागहरुमा १०२ वटा शाखा तथा ५० वटा एटिम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७