एनएमबीले ३५ प्रतिशत लाभांश दिने


२५ कार्तिक २०७६, सोमबार
nmb bank lnn7sEaN3V

काठमाडौं,२५ कात्तिक । एनएमबी बैंकले आफ्ना सेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश दिने भएको छ । बैकले ३५ प्रतिशत लाभांश दिन लागेको हो ।

बैंकले २१ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश दिने जनाएको छ । बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो । लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइसकेको छ । बैंकको आगामी साधारणसभाबाट पारित भएपछि लाभांश वित्तरण हुनेछ ।

nmb CJhoAcF7V9

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७