कति पुग्यो सुन–चाँदीको भाउ ?


२६ कार्तिक २०७६, मंगलवार
gold 2

काठमाडौं, २६ कार्तिक । मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा ७१ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि उही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलमा ७० हजार ९०० मा कारोबार भएको छ । यस्तै चाँदी पनि अघिल्लो दिनकै मूल्यमा तोलामा रु ८४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७