लोकसेवाद्वारा स्वास्थ्य सेवाको आठौँ र सातौँ तहमा ठूलो संख्यामा आवेदन माग


२५ कार्तिक २०७६, सोमबार
Loksewa Aayog 1

 काठमाडौ, २५ कार्तिक । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी ९प्राविधिक० तथा स्वास्थ्य सेवाका आठौँ र सातौ तहका पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।


विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणी–तहका आ। प्र खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका गरिन लागेको आयोगले जनाएको छ ।

आगामी मंसिर १८ भित्र र दोब्बर दस्तुर तिरेर मंसिर २४ भित्र आवेदन दिन माग गर्दे आयोगले विज्ञापन सार्वजनिक गरेको हो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७