संघीय फोरमले १३ सांसदको नाम टुंग्यायो, कुन जिल्लाबाट को-कोे परे ? (सूचीसहित)


१४ पुष २०७४, शुक्रबार
sanghiya forum

काठमाडौं : संघीय समाजवादी फोरम नेपालले प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ प्रदेश  सांसदहरुको नाम टुंगो लगाएको छ ।विहीबार तिनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फका १३ जना प्रदेश सांसदहरुको नाम टुंगो लगाएको हो ।sanghiya forum

संघीय फोरमले प्रदेश नम्बर एकबाट २, दुईबाट ९ र पाँचबाट २ जना गरी कूल १३ सिट समानुपातिक सांसद पाएको हो ।

कुन जिल्लाबाट को कोे परे ?
महोत्तरीबाटः किरणकुमारी राय,
धनुषाबाटः विन्दुकुमारी यादव र चमेलीदेवी दास
सप्तरीबाटः उपमा देव
सर्लाहीबाटः सिमा सिंह
पर्साबाटः कमरिमा वेगम र भिमा यादव
बाराबाटः उषा यादव
सुनसरीबाटः राजकुमारी यादव
सर्लाहीबाटः पञ्चमाया मोक्तान
मोरङबाटः आरती तुम्बा
प्रदेश नं. ५ बाट
५ शिला श्रीवास्तव
लक्ष्मी चौधरी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७