छोरीका बाबु बने अभिनेता विपिन


२ मंसिर २०७६, सोमबार
bipin

काठमाडौं, २ मंसिर । अभिनेता विपिन कार्की रियल लाइफमै बुबा बनेका छन् । विपिनलाई सोमबार बिहान पुत्री लाभ भएको हो ।

काठमाडौंस्थित वयोधा अस्पतालमा आज बिहान ६ बजेर ३२ मिनेट जाँदा विपिनलाई पहिलो सन्तानका रूपमा पुत्रीलाभ भएको हो ।

विपिन रेश्मा कटुवालसँग पाँच वर्ष अगाडि बिवाह–बन्धनमा बाँधिएका थिए । विपिन नेपाली चलचित्र क्षेत्रमा अहिले सर्वाधिक रुचाइएका अभिनेता हुन् । उनले फिल्म क्षेत्रको राष्ट्रिय अवार्ड जितिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७