खुमलटारमा प्रचण्ड परिवारले यसरी सम्झियो प्रकाशलाई


३ मंसिर २०७६, मंगलवार
prakash

काठमाडौं, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता स्व. प्रकाश दाहालको दोस्रो स्मृति दिवसको सन्दर्भमा आज उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

दाहालको २०७४ मंसिर ३ गते निधन भएको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष दाहालले स्व. प्रकाशको तस्वीरमा माल्यार्पणसहित स्मरण गरेका थिए ।

कार्यक्रममा नेकपाका नेता जनार्दन शर्मा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव, खानेपानीमन्त्री बीना मगरलगायतको सहभागिता थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७