सिद्धार्थले संचालनमा ल्यायो चेक डिपोजिट मेसिन


४ मंसिर २०७६, बुधबार
1531745643sidhartha

काठमाडौं,४ मंसिर । सिद्धार्थ बैंक लिमिटेडले चेक डिपोजिट मेसिन संचालनमा ल्याएको छ।

यो सुविधा बैंकको हात्तिसार शाखाबाट सुरू गरिएको छ। आगामी दिनमा अन्य शाखाहरुमा पनि विस्तार गरिने बैंकले बतायो। मेसिन संचालनमा आएसँगै ग्राहकलाई सहज हुने बैंकले विश्वास व्यक्त गरेको छ।

उक्त बैंकले देशभर १७२ वटा शाखा, ४ एक्स्टेन्सन् काउन्टरसहित, १०१ शाखारहित बैकिङ सेवा, १८७ एटिएम र १ हजार ६ सयभन्दा बढी पिओएस मेसिनमार्फत् बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७