राजपाले पनि छान्यो नेता पत्नीसहित १२ प्रदेशसभा सदस्य


१४ पुष २०७४, शुक्रबार
Madhesi party

काठमाडौं: राष्ट्रिय जनता पार्टी (राजपा)ले १२ समानुपातिक प्रदेशसभा सदस्य छनोट गरेको छ ।अध्यक्ष मण्डलहरुको बैठकले प्रदेश २ का १०, प्रदेश ५ र ७ का एक९एक सदस्य छनोट गरेको हो । प्रदेश २ मा सात महिला र तीन पुरुष सिफारिस भएका छन् ।Madhesi party

अध्यक्ष मण्डलका सदस्यहरुको भागवण्डाका आधारमा समानुपातिक सदस्य चयन भएको एक नेताले बताए । अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी डिम्पल झा पनि प्रदेशसभा सदस्य बनेकी छन् । उनी पूर्व सभासद पनि हुन् । उनी झाको कोटामा परेकी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७