जीवन राम श्रेष्ठ सम्मानित


१४ पुष २०७४, शुक्रबार
jibanram shretha

काठमाडौं: प्रतिनिधी सभाको निर्वाचनमा निर्वाचित भएका पूर्व राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव जीवन राम श्रेष्ठलाई नेपाल राष्ट्रिय मार्सल आर्टस् गेम्स महासंघले शुक्रबार एक कार्यक्रमकाविच सम्मान गरेको छ ।jibanram shretha

श्रेष्ठले सदस्य सचिव तथा ओलम्पिक कमिटिका अध्यक्षको हैसियतले खेलकुद विकासमा पुर्‍याएको योगदानको स्मरण गर्दै एक खेलकर्मी जसले खेलकुदलाई नजिकबाट नियालेको छ त्यस्ता व्यक्तित्व प्रतिनिधी सभाको सांसद पदमा निर्वाचित हुनुले खेल क्षेत्रको ईज्जत बढेको र आगामी दिनमा खेलकुद निकायको नेतृत्वमा पुग्दै समग्र खेलकुदको विकासमा योगदान पुर्‍याउन सफल होउन भन्दै एनएमजीसीका उपाध्यक्ष अञ्जन धमलाले प्रशंसा पत्रद्वारा सम्मान गरेको हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७