क्यानाडामा पर्शुरामलाई स्वर्ण


८ मंसिर २०७६, आईतवार
157457823976732946 10215917618833888 836

 

काठमाडौं, ८ मंसिर । नेपालका पर्शुराम बाँस्तोलाले मोन्टरियल ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

क्यानाडाको लेभल सिनियर एकेडेमीमा भएको च्याम्पियनसिपमा पर्शुरामले सिनियर एकल कातातर्फ नेपाललाई स्वर्ण दिलाएका हुन् ।

स्वर्ण जित्ने क्रममा पर्शुरामले कुल २८.८ स्कोर गरे ।च्याम्पियनसिपमा यस स्पर्धामा नेपालसहित क्यानडा, भारत, अमेरिका र जमैकाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७