यी हुन् कांग्रेसका प्रदेश सभा समानुपातिक सांसद (सुचीसहित)


१५ पुष २०७४, शनिबार
congress

काठमाडौं: नेपाली कांग्रेसले समानुपातिकतर्फका प्रदेश सभा सांसद चयन गरेका छन् । काँग्रेसले शुक्रवार राती निर्वाचन आयोगमा सूची बुझाएको हो । शुक्रवार बिहानदेखि सांसदको नाम टुंग्याउन कांगेस संसदीय बोर्डको बैठक बसेको थियो ।

Nepali congress meeting top leaders
फाइल तस्बिर

बैठकममा देउवा र पौडेलपक्षबीच चर्काचर्की परेको थियो । कांग्रेसले विवादकाबीच सांसदको सूची बुझाएको हो । कांग्रेसले प्रदेशसभामा समानुपातिकतर्फ ७२ सिट प्राप्त गरेको थियो ।
यी हुन् प्रदेशसभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु

प्रदेश १

प्रतापप्रकाश हाङमाङ, विद्यानन्द चौधरी, चन्द्रप्रसाद श्रेष्ठ, लीला सुब्बा, ज्योति सुब्बा, शेखरचन्द्र थापा, लोकप्रसाद संग्रौला, सीतादेवी पौडेल, विन्दिया कार्की, नवोदिताकुमारी चौधरी, टेकचन्द्र विश्वास, ओम सराबगी, अनिताकुमारी साबू

प्रदेश २

शिवचन्द्र चौधरी, ओमप्रकाश शर्मा, सरस्वती चौधरी, गीताकुमारी यादव, मञ्जुकुमारी यादव, असियादेवी थरुनी, प्रमिलादेवी दास, श्यामपरी देवी, नरेशकुमार यादव, शेखररसिद अलि, सल्मा खातुन

प्रदेश ३

मिलन श्रेष्ठ, राजेन्द्र गुरुङ, न्हुच्छेनारायण श्रेष्ठ, शान्तबहादुर प्रजा, राधा घले, जीवन डंगोल, विजया श्रेष्ठ, रजनी जोन्छे, राजाराम कार्की, बलराम पौडेल, भीमसेन खत्री, गीता वाग्ले, बिजुला बर्मा, कल्पना नेपाली

प्रदेश ४

मेखलाल श्रेष्ठ, ललितकला गुरुङ, सरिता गुरुङ, मनकुमारी गुरुङ, मणिभद्र शर्मा कँडेल, ओमकला गौतम, कुमार खड्का, दोबाटे विश्वकर्मा, कोपिला बोहरा

प्रदेश ५

बलदेव शर्मा पोखरेल, निर्मला क्षेत्री, रमा अर्याल, वीरबहादुर राना, भुवनेश्वर चौधरी, पुष्पा थरुनी, माला गोतामे सुनार, रुन्धावती दुबे, अर्जुनकुमार श्रेष्ठ, रिना विक, सूर्यमति उपाध्याय, याकुब अन्सारी

प्रदेश ६

यज्ञबहादुर बिसी, हिमबहादुर शाही, अमृता शाही, दीनबन्धु श्रेष्ठ, झोवा विक

प्रदेश ७

गोविन्द बोहरा, देवराज पाठक, दिव्यश्वरी शाह, अम्बीकुमारी थापा, उमा वादी, श्यामला राना, कुमारीनन्द बम, टेकबहादुर रैका

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७