लक्ष्मी बैंकको शाखा कपिलवस्तुको गोरुसिङे र पकडिमा


१० मंसिर २०७६, मंगलवार
laxmi bank

काटमाडौं,१० मंसिर । लक्ष्मी बैंकले ११८औं र ११९औं शाखा कपिलवस्तुको गोरुसिङे र पकडिमा संचालनमा ल्याएको छ।

यी नयाँ शाखासँगै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११९ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४४ एटिएम, २५ सय भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६४ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ।

बैंकले आफ्नो सेवा अझ सुदृढ बनाउने विश्वास राखेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७