‘भ्वाइस अफ नेपाल’बाट उदाएकी रिता राईको पहिलो गीत सार्वजनिक


११ मंसिर २०७६, बुधबार
rita rai 1

काठमाडौं, ११ मंसिर ।  रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’बाट उदाएकी रिता राईको पहिलो गीत सार्वजनिक भएको छ । राईको स्वरमा ‘गाइघाट बजार’बोलको गति बुधबार एक कार्यक्रम गरी गीत सार्वजनिक गरिएको हो । 

पुर्वेली लोक भाकाको गीतमा राईलाई विनोद दनुवारले साथ दिएका छन् । दनुुवार पहिलो लोक स्टारमा तेस्रो भएका थिए ।  

 गीतमा शब्द मंगल राई,संगित निकेश राई र एजेन्ज कृष्ण भक्त राईले गरेका छन् । भने म्युजिक भिडियोमा निकेश राई, दुुर्गा वान्तावा राई सुस्मा राई लगायतका कलाकारहरु रहेका छन् ।

भिडियो छायाकंन दुुर्गा बान्तावा, मनोज राई र किरण नक्साले गरेका छन् भने निर्देशन नुुकेश राई र सम्पादन गरेका छन् ।

कार्यक्रममा राईलाई हङकङ, युके लगायतका देशहरुमा संकलित दुुई लाख २६ हजार रुपैयाँ रकम सहयोग प्रदान गरेका थिए । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७