यसरी हुँदैछ मतदान (फोटो फिचर)

काठमाडौं, १४ मंसिर । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा गरी ३७ जिल्लामा रिक्त ५२ पदमा जनप्रतिनिधि चयनका लागि आज (शनिबार) उपनिर्वाचन जारी छ ।

त्यसका लागि ३७ जिल्लाका २७ मतदानस्थलमा ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको हो । जारी मतदानमा उम्मेद्वारले समेत मतदान गरेका छन् ।

उम्मेद्वार आफै लाइनमा बस्दा नागरिकमा उत्साह जागेको छ । मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जानकारी दिएको छ ।
हेर्नुस् तस्विरहरु

प्रतिक्रिया दिनुहोस्