यसरी हुँदैछ मतदान (फोटो फिचर)


१४ मंसिर २०७६, शनिबार
JBS pokhara

काठमाडौं, १४ मंसिर । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा गरी ३७ जिल्लामा रिक्त ५२ पदमा जनप्रतिनिधि चयनका लागि आज (शनिबार) उपनिर्वाचन जारी छ ।

त्यसका लागि ३७ जिल्लाका २७ मतदानस्थलमा ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको हो । जारी मतदानमा उम्मेद्वारले समेत मतदान गरेका छन् ।

उम्मेद्वार आफै लाइनमा बस्दा नागरिकमा उत्साह जागेको छ । मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जानकारी दिएको छ ।
हेर्नुस् तस्विरहरु

BDP Pokhara 20191130
20191130 091143
RP Kanchanpur 3
basanta 1
BK Dang
HB POkhara 1
NN Ktm 1
NN Ktm2
PL Banepa
pokhara 1 2 1
pokhara 1 3
SB Sankhusava 14 1
SB Sankhuwasava12 1
KD Kaski
NA Chitwan 92771 1
RBT Baglung 9055 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७