नेकपा-कांग्रेसमा वडाध्यक्ष खोसाखोस, कसले कति खोसे ? (सूचीसहित)


१५ मंसिर २०७६, आईतवार
amale 1

काठमाडौं, १५ मंसिर । शनिबार भएको उपनिर्वाचनको परिणाम भट्टाभट आइरहेका बेला मत परिणामलाई लिएर टिकाटिप्पणी र समीक्षा समेत शुरु हुन थालेको छ ।

शनिबारको उपनिर्वाचनको मत अनुसार यसले रोचक–रोचक परिणाम ल्याई रहेको छ ।
उपनिर्वाचन भएका देशभरका ४३ मध्ये ४० वडाका अध्यक्षको मत परिणाम सार्वजनिक भएको छ ।

त्यसमध्ये नेकपाले २३ वडाको नेतृत्व हात पारेको छ भने कांग्रेसले ११ सिट जितेको छ । यी ४३ मध्ये २०७४ को स्थानीय चुनावमा नेकपा (एमाले र माओवादी) ले २३ सिट जितेको थियो भने कांग्रेस १२ सिटमा विजयी भएको थियो ।

यसपालिको चुनावमा नेकपाले कांग्रेसबाट ७ वडा खोसेको छ भने कांग्रेसले पनि नेकपाबाट ६ वडा आफ्नो पक्षमा पारेको छ । आफ्नो विजय सुनिश्चि रहेको वडामा एकले अर्कालाई पराजित गरेपछि अहिले दलहरु मत परिणामको समीक्षामा समेत लागिरहेका छन् ।
हेर्नुस् कुन वडामा कसले जिते ?

Election nepal 1
Election nepal 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७