कराँतेका विप्लव श्रेष्ठलाई स्वर्ण


१६ मंसिर २०७६, सोमबार
biplap swhrestha scaled

काठमाडौं, १६ मंसिर । कराँतेका विप्लव श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद (साग) स्वर्ण जितेका छन् । उनले ८४ केजी माथि तौल समूहको स्पर्धामा स्वर्ण जितेका हुन् ।biplav shrestha 2 1

दिवसले फाइनलमा पाकिस्तानका मोहमद बाजलाई पराजित गर्दै नेपालका लागि दशौँ स्वर्ण जिते ।
त्यसअघि उनले श्रीलंकाका मग्गोनालाई टेक्निकलका आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।

१३ औं साग : नेपाललाई विश्व कीर्तिमानसहित एकै दिन १३ स्वर्ण (अपडेट)

नेपालले कराँतेमा यो सातौँ स्वर्ण जितिसकेको छ  । यसअघि काँतामा नेपालले ३ स्वर्ण जितेको थियो । काँतामा टिम इभेन्टको महिला र पुरुष तथा एकलतर्फ मन्डेकाजी श्रेष्ठले स्वर्ण जितेका थिए । biplav shrestha 1 1

कुमुतेतर्फ लक्ष्मण तामाङ, अनु अधिकारी र कुसुम खड्काले पनि स्वर्ण जितिसकेका छन् ।

यो पनि पढ्नुहोस्
चञ्चला दनुवारले दिलाइन नेपाललाई पहिलो पदक, जितिन रजत पदक
मन्डेकाजी दिलाए नेपाललाई पहिलो स्वर्ण पदक
नेपाललाई कराँतेको पुरुष टिम कातामा पनि स्वर्ण
अन्जलीको विश्व कीर्तिमान, नेपालद्धारा माल्दिभ्स पाँच बलमै पराजित
नेपाललाई कराँतेको महिला टिम कातामा स्वर्ण
नेपाललाई कमल श्रेष्ठले तेस्रो स्वर्ण

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७