डुवाथोलनमा नेपालको हिमाललाई स्वर्ण र लक्ष्मणलाई रजत


१७ मंसिर २०७६, मंगलवार
himal tamata

पोखरा, १७ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा पुरुष डुवाथोलनमा नेपालका हिमाल टमाटाले स्वर्ण पदक जितेका छन् ।

यो प्रतिस्पर्धाको नेपालकै लक्ष्मण मललको रजत पदक पनि जितेका छन् । पोखराको लेकसाइडमा भएको यस इभेन्टमा नेपाल, भारत र श्रीलंकाका ६ खेलाडी सहभागी थिए ।

डुवाथोलनमा खेलाडीहरुले ५ किमी रनिङ, २० किमी स्वीमिङ र पुनस् २.५ किमी रनिङ गर्नुपर्छ ।

सोमबार भएको ट्रायथोलनमा पनि नेपालको सोनि गुरुङले स्वर्ण जितेकी थिइन् ।

यो पनि पढ्नुहोस्
सोनी गुरुङले जितिन ट्रायथोलनमा स्वर्ण
डुवाथोलनमा नेपालको हिमाललाई स्वर्ण र लक्ष्मणलाई रजत

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७