सबैलाई रुवाउने आयो ‘अ डार्क स्टार’


१६ पुष २०७४, आईतवार
dark

काठमाण्डौं : सडक बालबालिकाको जीवनका कथाहरुलाई मार्मिक रुपमा उठाइएको लघु चलचित्र ‘अ डार्क स्टार’ युट्युव च्यानलमार्फत रिलिज भएको छ ।dark

एमएमएस इन्टरटेनमेन्ट प्रालिले निर्माण गरेको चलचित्रले सडक बालबालिकाले भोग्नु परेका दर्दनाक कथा उतारेको छ । चर्चित गीतकार तथा निर्देशक दर्पण राईले निर्देशन गरेको चलचित्रले दर्शकलाई नमिठो गरी रुवाउँछ । चलचित्र निर्देशक राई भन्छन्–‘यो चलचित्र हेर्ने जोकोहीलाई यसको कथावस्तुले रुवाउँछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७