कस्ता कुपुत्र, वृद्ध आमा–बुबाको गरे हत्या


२० मंसिर २०७६, शुक्रबार
hatya 3

रुपन्देही, २० मंसिर । आमा–बुबाको आशिर्वाद पाउनकै लागि कति छोराहरुले  सेवा सुसार गरिरहेका बेला रुपन्देहीका एक व्यक्तिले भने वृद्ध आमा बुबाको हत्या गरेका छन् ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का गोरखबहादुरले घरमै बसिरहेका ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७