नेपाललाई देविका खड्काले दिलाइन् जुडोमा स्वर्ण


२२ मंसिर २०७६, आईतवार
devika khadga scaled
nlntk’/, @@ dªl;/M h’8f]df :j0f{ kbs ljhoL v8sft]x|f}F blIf0f PlzofnL v]ns”b -;fu_ k|ltof]lutfcGtu{t nlntk’/sf] g]kfn cfdL{ sa8xn nugv]ndf cfOtaf/ ePsf] h’8f] %@ s]hL ;d”xdf :j0f{ kbs ljh]tf g]kfnL v]nf8L b]lasf v8sf . t:jL/M /f]zg ;fksf]6f÷/f;;

ललितपूर, २२ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालले स्वर्ण पदक जितेको छ।

सातदोबाटोस्थित आर्मीको कभर्डहलमा भइरहेको खेलमा नेपाललाई देविका खड्काले स्वर्ण दिलाएकी हुन्।

देविकाले ५२ केजी तौल समूहमा नेपाललाई स्वर्ण दिलाएकी हुन्। देविकाले अन्तिम खेलमा बंगलादेशकी ताहामिदा जेरिनलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् ।

उनले यसअघि श्रलिंका तथा भारतकी खेलाडीलाई पराजित गर्दै स्वर्ण नजिक पुगेकी थिइन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७