बक्सिङमा सनिलले जिते स्वर्ण, सागमा नेपालको स्वर्ण ५० पुग्यो


२४ मंसिर २०७६, मंगलवार
Sanil Shahi

काठमाडौं, २४ मंसिर : १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बक्सिङका सनिल साहीले स्वर्ण पदक जितेका छन् । यससँगै सागमा जेपालको स्वर्ण संख्या ५० पुगेको छ ।

मंगलबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्ऽमा भएको ६० केजी तौल समूहको फाइनलमा सनिलले भारतले भिरेन्दर सिंहलाई हराए ।

 सातदोबाटोस्थित कराँते हलमा पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडी खेलाडी भिरेन्दर् सिंहलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन्। नेपालले यससँगै जारी सागमा स्वर्णको संख्या ५० पुर्‍याएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७