साँझपख ४.५ रेक्टरको भूकम्पले तर्सायो राजधानीलाई


२६ मंसिर २०७६, बिहीबार
earthquake 0pu0boTIlz

काठमाडौं, २६ मंसिर । राजधानी काठमाडौं आसपासमा बिहीबार साँझ भूकम्पको महसुस भएको छ । करीब ७ बजेर १० मिनेटमा काठमाडौंलगायत आसपास धक्का महसुस भएको हो ।

भूकम्पको केन्द्र र म्याग्चिच्युटबारे विस्तृत विवरण आउन बाँकी छ । स्पष्ट रुपमा महसुस गरिएको भूकम्पको धक्काले राजधानीबासीलाई झस्काएको छ । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाइ ४.८ रेक्टर स्केलको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७