मेलिना र गगन पुनको पन्चेबाजा


२८ मंसिर २०७६, शनिबार
ghj

काठमाडौं, २८ मंसिर । गायक गगन पुनको बेनी बजार बोलको पन्चेबाजा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायीका मेलिना राईले पुनलाई साथ दिएकी छिन् । देव पुनको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियोमा गायक पुन र आरुषी मगरको अभिनय रहेको छ ।
नौमति बाजा समूह दग्नामको प्रस्तुति रहेको म्युजिक भिडियोको निर्देशन देव पुनले गरेका छन् भने छायांकन देव पुन र कमल पुनले गरेका छन् । म्युजिक भिडियोको सम्पादन छवि रानाले गरेका छन्।

भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७