१ करोड ६० लाखको आइफोन, यस्ता छन् बिषेशता


२९ मंसिर २०७६, आईतवार
mobile

काठमाडौं,  २९ मंसिर । आइफोन ११ प्रोको गोल्ड र डायमण्ड एडिसन क्रिसमसका दिन सार्वजनिक हुने भएको छ।

यसको शुरूआती मूल्य करिब डेढ करोड रहेको छ। आइफोन ११ प्रो म्याक्सको भने १ करोड ६० लाख हाराहारी रहेको छ। संसारभरि यसको निःशुल्क डेलिभरी हुने कम्पनीले बताएको छ।


यो फोनको महँगो हुनुमा यसको बाहिरी आवरणको मुख्य भूमिका छ। यसको कभरमा सुन मिसाइएको छ भने पछाडि ३ क्यारेटको हिरा जडित छ। उक्त ३ क्यारेटको हिरा वरिपरि अरू आठ वटा स-साना हिरा राखिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७